
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रुडेन्सियल इन्सुरेन्स कम्पनीले आफ्ना सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको माघ २५ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
कमपनीले गत वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । प्रस्तावित बोनस तथा नगद लाभांश नियामक बिमा समितिले स्वीकृत गरेपछि र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउने भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्