
- अर्थ सरकोकार सुदूरपश्चिम ब्युरो
धनगढी । संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा नेकपाको प्रचण्ड–नेपाल समूहले गरेको नेपाल बन्दको प्रभाव धनगढीमा पनि देखिएको छ । बन्द सफल बनाउनका लागि माधव प्रचण्ड निकट अनेरास्ववियु तथा युव संघका कार्यकर्ताहरु सडकमा उत्रिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेर गरेको अलोकतान्त्रिक गतिविधिको विरोध गर्दै उनिहरु सडकमा उत्रिएका छन् । बिहिबार बिहानैदखी बन्दको प्रभाव परेको धनगढीमा टायर बालेर विभिन्न नारासहित विरोध प्रदर्शन गरिएका छन् । बन्द घोषणा गरिएसँगै धनगढीमा सार्वजनिक यातायत, व्यवसाय, शैक्षिक सस्था तथा सबै सरकारी तथा गैरसरकारी कार्यालय पनि बन्द गरिएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः











Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्