काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलता (लगानीन योग्य रकम) थुप्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबारसम्म बैंकिङ प्रणालीमा १ खर्ब २७ अर्ब रुपैयाँ अधिक तरलता रहेको जनाएको हो । गत आर्थिक वर्षको अन्त्यमा सरकारी खर्च बढेपछि वित्तीय प्रणालीमा एक्कासी तरलता बढेको राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थामा यसअघि गत असार ९ गतेसम्म जम्मा ३२ अर्ब रुपैयाँ मात्रै अधिक तरलता रहेको थियो । करिब १ महिनाको अवधिमा तरलता ह्वात्तै बढेको हो । वित्तीय प्रणालीमा अधिक तरलताको भएपछि सेयर बजारले नयाँ उचाई कायम गर्ने विश्वाश गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्