×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकमा थुप्रियो १ खर्ब २७ अर्ब रुपैयाँ लगानी योग्य रकम

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंकमा थुप्रियो १ खर्ब २७ अर्ब रुपैयाँ लगानी योग्य रकम

Artha Sarokar

४ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलता (लगानीन  योग्य रकम) थुप्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबारसम्म बैंकिङ प्रणालीमा १ खर्ब २७ अर्ब रुपैयाँ अधिक तरलता रहेको जनाएको हो । गत आर्थिक वर्षको अन्त्यमा सरकारी खर्च बढेपछि वित्तीय प्रणालीमा एक्कासी तरलता बढेको राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थामा यसअघि गत असार ९ गतेसम्म जम्मा ३२ अर्ब रुपैयाँ मात्रै अधिक तरलता रहेको थियो । करिब १ महिनाको अवधिमा तरलता ह्वात्तै बढेको हो । वित्तीय प्रणालीमा अधिक तरलताको भएपछि सेयर बजारले नयाँ उचाई कायम गर्ने विश्वाश गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी