Skip to content
LAXMI SUNRISE BANK

बौद्धबाट पाँच जुवाडे पक्राउ, ४० हजार रुपैयाँ र ३ बुक तास बरामद

अर्थ सरोकार

काठमाडौं । बौद्धबाट पाँच जना जुवाडे पक्राउ परेका छन् ।  महानगरीय प्रहरी वृत्त बौद्धले काठमाडौं महानरगपालिका-६ तिनचुली बिगमार्ट नजिक वीरेन्द्र लामाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ललितपुर गोदावरी घर भएका ३५ वर्षीया तारा थापालगायत पाँच जनालाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले नगद ३९ हजार ९ सय रुपैयाँ र ३ बुक तास बरामद गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK