×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी उन्नति कोषद्वारा प्रतिफलको घोषणा, लगानीकर्ताहरुले २५ प्रतिशत नगद पाउने

अर्थ सरोकार

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलवार

PRIME CA

लक्ष्मी उन्नति कोषद्वारा प्रतिफलको घोषणा, लगानीकर्ताहरुले २५ प्रतिशत नगद पाउने

काठमाडौं । लक्ष्मी उन्नति कोषले लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेको छ । योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटको मंगलबार (साउन ५ गते) बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लगानीकर्तालाई करसहित २५% नगद दिने घोषणा गरेको हो ।
यो फन्डको योजना व्यवस्थापकमा लक्ष्मी क्यापिटल रहेको छ । यसलाई लक्ष्मी बैंकले प्रवद्र्धन गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: