×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी कमर्सियल बैंकबाट सेयर भर्दा अब २५ रुपैंया शुल्क लाग्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सेञ्चुरी कमर्सियल बैंकबाट सेयर भर्दा अब २५ रुपैंया शुल्क लाग्ने

Artha Sarokar

६ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकबाट आइपीओ भर्दा अबदेखि २५ रुपैंया शुल्क लिने भएको छ । बैंक एक सूचना जारी गर्दै मेरो सेयरबाट कुनै पनि किसिमका सेयर आवेदन गर्दा २५ रुपैंया शुल्क लाग्ने जनाएको हो ।
यसअघि भने बैंकमा सबै किसिमका सेयर आवेदन गर्दा नि: शुल्क हुने व्यवस्था थियो । पछिल्लो समय अधिक आवेदन पर्न थाले पछि बैंक तथा वित्तीय संस्थाहरुले सेयर आवेदन शुल्क लिन थालेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी