×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

आरटिजिएस प्रणाली शनिबार पनि सूचारु हुने

काठमाडौँ । आरटिजिएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली भाेलि शनिबार पनि सुचारु हुने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशन गर्दै आरटिजिएस प्रणाली शनिबार पनि सूचारु हुने जनाएको हो । राष्ट्र बैंकका अनुसार आरटिजिएस प्रणाली भोलि बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म खुला रहनेछ । विकास ऋणपत्र २०८३[...]

RECENT POSTS