CORPORATE
गरिमा विकास बैंक र फेडरेसन अफ इलेक्ट्रीकल अन्टरप्रेनर अफ नेपालबीच सहकार्य
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड र विद्युतीय उपकरण सम्बन्धी उद्यमीहरुको छाता संगठन फेडरेसन अफ इलेक्ट्रीकल अन्टरप्रेनर अफ नेपालबीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । कार्तिक २८ गते बुधबार गरिमा विकास बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी र फेडरेसन अफ इलेक्ट्रीकल अन्टरप्रेनर अफ नेपालको तर्फबाट अध्यक्ष[...]