CORPORATE
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको नयाँ बीमालेख योजना सार्वजनिक
काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले क्रेस्ट लघु जीवन बीमा योजना सार्वजनिक गरेको छ । समृद्धि अग्रिम भुक्तानी लघु जीवन बीमा योजनामा, बीमा गरे पश्चात नियमित ५/५ वर्षको अन्तरालमा बीमाङ्क रकमको निश्चित प्रतिशत रकम अग्रिम रुपमा फिर्ता हुँदै जाने र बीमा अवधि समाप्तिमा बाँकी बीमाङ्क रकम र सुनिश्चित थप रकम समेत[...]
RECENT POSTS
डिस होमको नयाँ सेवा केन्द्र मुर्गियामा
अर्थ सरोकार