OFF THE BEAT
‘कृषिवस्तुमा अग्रिम आयकर उपयुक्त छैन’- चन्द्र ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले बजेटमार्फत कृषिवस्तुको आयातमा लागु गरेको अग्रिम आयकरको व्यवस्था उपयुक्त नभएको बताएका छन् । ‘उद्योग व्यवसायमैत्री वातावरण निर्माणमा निजी क्षेत्र-सरकार संवाद’मा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले महासंघसँग आबद्ध विभिन्न संघसंस्थाहरुमा आयकर, भन्सार र कृषिजन्य उत्पादनका करका दरमा भएको[...]