Skip to content
LAXMI SUNRISE BANK

बीपीए अवार्डः स्ट्याण्डर्ड चार्टर्ड बैंक ‘सिल्भर अवार्ड’बाट सम्मानित

अर्थ सरोकार

काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट २०२५’ (बीपीए अवार्ड) पाएको छ । बैंकले बीपीए अवार्ड अन्तर्गत ‘सिल्भर अवार्ड’ पाएको हो । 

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले एक विशेष समारोहकाबीच बैंकलो सो अवार्ड प्रदान गरेको छ ।

बीपीए अवार्ड अन्तर्गत नबिल बैंकले ‘गोल्ड अवार्ड’ पाएको छ भने नेपाल एसबीआई बैंक र एभरेष्ट बैंकले ‘सर्टिफिकेट अफ मेरिट’ पाएका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK