PHOTO FEATURE
१२ घण्टा पनि टिकेन मोटरसाइकलमा चालकमात्र बस्न पाइने नियम, जनताको त कुरै छोडौं प्रहरीले पनि मानेनन् (फोटो-कथा)
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । लकडाउनको आज ८१औं दिन । सरकारले लकडाउनको नीति खुकुलो बनाएसंगै उपत्यकामा निजी सवारीसाधनको चाप निकै बढेको देखिन्छ । यद्यपि सरकारले तत्काल सार्वजनिक गाडीलाई संचालनको अनुमति दिएको छैन । बुधबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै अर्थ, संचार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले मोटरसाइकलको हकमा भने[...]