PHOTO FEATURE
हनुमानढोका दरबार क्षेत्रमा ठड्याइयो फागुको चीर (फोटो-कथा)
काठमाडौं । फागुन शुक्ल अष्टमीका दिन (मंगलबार) बसन्तपुरस्थित हनुमानढोका दरबारअघि फागुको चीर ठड्याइएपछि विधिवत्रूपमा फागु पर्व सुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिन बिहान चीर ठड्याएपछि उपत्यकामा फागु पर्व सुरु गर्ने परम्परा छ । हनुमानढोका दरबार क्षेत्रमा मानन्धर समूहले चीर ठड्याउने परम्परा छ । राजधानीलगायत पहाडी जिल्लामा फागुन शुक्ल[...]