काठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ३२.६५ अंकले घटेर २६५७.५० बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३४३ कम्पनीको १ करोड ९८ लाख २२ हजार ३९२ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ७ अर्ब १८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार घलेम्दी हाइड्रो लिमिटेडको भएको छ । यस कम्पनीको ३७ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा BENHका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page
