ARCHIVE
ARCHIVE का यी न्युज छुटाउनु भयो कि ?
ARCHIVE अन्तर्गत यो पनि पढ्नुहोस् है !
रेणुले अग्रता लिएपछि बिजयी जुलुस मनाउने तयारी गरेका एमाले कार्यकर्ता निराश, प्रतिनिधिका आँखामा देखिए आँशु !
भरतपुर- भरतपुर महानगरपालिकाको मतगणनामा रेणु दाहालले अग्रता लिएपछि बिजयी जुलुस मनाउने तयारी गरिरहेका एमाले कार्यकर्ताहरु निराश बनेका छन् । यसअघि देवी ज्ञवालीको जीत पक्कापक्की भएको भन्दै भव्य बिजय जुलुसको गर्ने तयारीमा लागेको केहि कार्यकर्ताहरुले प्रतिक्रिया दिएका थिए । यसैबीच देवी[...]
