ARCHIVE
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा सम्बन्धित सेयरधनीको डिम्याट खातामा ८% बोनस सेयर जम्मा, नपाउनेहरुले के गर्ने ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्बन्धित सेयरधनीको डिम्याट खातामा ८% बोनस सेयर जम्मा गरेको छ । कम्पनीले गत चैत १६ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा जम्मा गरेको हो । यद्यपि अहिलेसम्म पनि डिम्याट नगरेकाहरुको खातामा भने उक्त बोनस जम्मा गरिएको छैन । उनीहरुले बोनस[...]