ARCHIVE
ऐतिहासिक बिन्दुमा नेप्से
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार नेप्से बढेको छ । मंगलबारको तुलनामा बजार १३.०७ अंकले बढेर २१७८.५७ बिन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०५ कम्पनीको १ करोड ५३ लाख ५ हजार २१६ सय कित्ता सेयर खरिद बिक्री हुँदा[...]