ARCHIVE
माछापुच्छ्रे बैंक, गोकर्ण फरेस्ट र पार्क भिलेज रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकहरुले विशेष छुट पाउने !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । माछापुच्छ्रे बैंक र गोकर्ण फरेस्ट र पार्क भिलेज रिसोर्ट (गोकर्णेश्वर,बुढानिलकण्ठ) बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले गोकर्ण फरेस्ट रिसोर्टको खाना, स्पा र पेय पदार्थमा १० प्रतिशतसम्म छुट पाउनेछन् । त्यसै गरि पार्क भिलेज रिसोर्टको सम्पुर्ण[...]