ARCHIVE
समता लघुवित्त वित्तीय संस्थाले पठायो ६.३२% नगद लाभांश सेयरधनीहरुको बैंक खातामा, नपाउने के गर्ने ?
अर्थ सरोकार सम्बाददाता काठमाडौ । समता लघुवित्त वित्तीय संस्थाले लाभांश सेयरधनीको बैंक खातामा पठाउन सुरु गरेको छ । संस्थाले पुस ४ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा ६.३२% नगद लाभांश जम्मा गर्न सुरु गरेको हो । संस्थाले नगद लाभांश खातामा नआएका सेयरधनीलाई भने डिम्याट खाता र बैंक[...]