×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

गण्डकी विकास बैंकको नयाँ शाखा सिराहाको लहानमा, नगरप्रमुख मुनी साह सुडिले गरे उद्घाटन

काठमाडौँ – गण्डकी विकास बैंकको सिराहा जिल्ला स्थित लहान शाखाको औपचारिक उद्घाटन सम्पन्न भएको छ । लहान नगरपालिकाका प्रमुख मुनी साह सुडिले उक्त शाखाको उद्घाटन गरे ।  सो अवसरमा नगर प्रमुखले गण्डकी विकास बैंकलाई लहानमा स्वागत गर्न पाउँदा खुशी लागेको र यहाँका जनताले सरल र सहज रुपमा वित्तीय सेवा प्राप्त[...]

RECENT POSTS