×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

सिन्धुपाल्चोकको मेलम्चीमा कृषि विकास बैंकको एटिएम सेवा सुरु, लिला प्रकाश र डम्बर बहादुरले गरे उद्घाटन

काठमाडौँ – सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा कृषि विकास बैंक लिमिटेडले एटिएम सेवा सुरु गरेको छ । कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला र मेलम्ची नगरपालीकाका नगर प्रमुख डम्बर बहादुरले संयुक्त रुपमा एटिएमको उद्घाटन गरे । कृषि विकास बैंक क्षेत्रीय कार्यालय, काठमाडौँका मुख्य निर्देशक चुडामणी तिम्सेनाको अध्यक्षतामा भएको[...]

RECENT POSTS