CORPORATE
गाडीमा सरर हुँइकिने तपाईंको चाहाना पूरा गर्दैछ मेगा, महिनाको १२ हजार ९९९ मासिक किस्ता बुझाए पुग्ने !
काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेड र पायनियर मोटोकर्प प्राइभेट लिमिटेडबीच डाटसन र निशान कम्पनीका गाडीका लागि १० बर्षे अटो लोन प्रदान गर्ने सम्झौता भएको छ । मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र पायनियर मोटो कर्पका सहायक महाप्रबन्धक ज्ञानेन्द्र चन्दबीच सरल अटो लोन कर्जाका लागि[...]