- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – प्लसटु को नतिजा आउने समय भइरहेको सम्बन्धमा विद्यार्थीहरु अव प्लस टु पछी के पढ्ने भन्ने सोचमा पक्कै होलान् । ती विद्यार्थीहरु मध्ये एसीसीए अध्ययन गर्न चाहानेहरु पनि पक्कै होलान् । अर्थ सरोकारले संचालन गरेको एसीसीए सप्ताह २०७३ मा हामीले ७ अतिथिसँग निरन्तर ७ घण्टा एसीसीएका बारेमा कुराकानी गरेका छौं । यी ७ अन्तर्वार्ता विद्यार्थीका लागि सयहोगी हुन सक्छ ।