
अर्घाखाँची – अर्घाखाँचीको हंसपुरमा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।
सदरमुकाम सन्धिखर्कबाट प्युठानको बाँधिकोटतर्फ जाँदै गरेको लु १ ज ४८७८ नम्बरको जिप आइतबार दिउँसो दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
घटनास्थलमा खटिएका प्रहरीका अनुसार जिप सडकदेखि ७ सय मिटर तल भीरमा खसेको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको अर्घाखाची प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्