
काठमाडौँ – काठमाडौँको बसुन्धरामा एक यात्रुबाहक बस दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । गंगबुबाट महाराजगंज आउदै गरेको बा १ ख ९२८० यात्रुवाहक बस अनियन्त्रित भई सडकमा पल्टिदा दुर्घटना भएको हो । घाइते मध्ये ३ जना गम्भिर घाइते रहेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ । घाइतेहरुको टिचिंग लगायतका अस्पतालमा उपचार भईरहेको छ ।
विस्तृत जानकारी आउन बाँकी।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्