×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अष्ट्रेलिया निवासी सञ्चारकर्मी देवकोटा नेपाली पर्यटनदूत नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अष्ट्रेलिया निवासी सञ्चारकर्मी देवकोटा नेपाली पर्यटनदूत नियुक्त

Artha Sarokar

२९ श्रावण २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 

अष्ट्रेलिया – बिगत लामो समय नेपाली पत्रकारितामा सक्रिय रही हाल अष्ट्रेलियामा रहेका सञ्चारकर्मी चिरञ्जीवी राज देवकोटा मानार्थ पर्यटनदूत नियुक्त भएका छन् । नेपाल पर्यटन बोर्डले अष्ट्रेलियाको भिक्टोरिया राज्यका लागि सञ्चारकर्मी देवकोटालाई अवैतनिक पर्यटनदूतको रुपमा आगामी दुई वर्षका लागि नियुक्त गरेको छ । नेपाल पर्यटन बोर्डले विभिन्न शहरहरुका लागि पर्यटनदूत नियुक्त गरिरहेको छ । 
को हुन् चिरञ्जीवी राज देवकोटा ?
बिगतलामो समय नेपाली पत्रकारितामा सक्रिय रहेका र हाल अष्ट्रेलियाबाट संचालन हुने माइ नेपाल टिभीमा आवद्द रहेका देवकोटाले नेपालमा पछिल्लोपटक न्यूज २४ टेलिभिजनको समाचार प्रमुखको रुपमा भूमिका निर्वाह गरेका थिए । त्यसअघि सगरमाथा टेलिभिजनमा समेत लामो समय काम गरेका देवकोटाले इमेज च्यानल टेलिभिजन, नेपाल वान टेलिभिजनसमेत गरी १० बर्षभन्दा बढी टेलिभिजनकर्ममा बिताएका छन् । 
नेपाल अष्ट्रेलियाबीच सन् १९६० मा दौंत्य सम्बन्ध स्थापित भएको थियो । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी