×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन्, सबैभन्दा बढी कमाउने बलिउड नायिका, बलिउडमा मात्र होइन विश्वकै टप १० पनि !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

यी हुन्, सबैभन्दा बढी कमाउने बलिउड नायिका, बलिउडमा मात्र होइन विश्वकै टप १० पनि !

९ भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी– बलिउड अभिनेत्री दीपिका पादुकोण विश्वकै सर्वाधिक कमाई गर्ने नायिकामध्ये १० औँ स्थानमा परेकी छन् ।

फोब्स पत्रिकाले सार्वजनिक गरेको विश्वका धेरै कमाइ गर्ने नायिकाको सूचिमा बलिउड नायिका पादुकोण १० औँ स्थानमा रहन सफल भएकी हुन् ।

सो सँगै उनी बलिउडमा सर्वाधिक कमाइ गर्ने नायिका बनेकी छन् । उनले २०१५ जुनदेखि २०१६ जुनसम्म एक करोड डलर आम्दानी गरेको गरेकी छन् ।

‘रेस’, ‘चेन्नेई एक्प्रेस’, ‘रामलीला’, ‘ये जवानी है दिवानी’, लगायतका उत्कृष्ट चलचित्रमा अभियन गरेकी दीपिका हलिउडमा प्रवेश गरेकै बेला यस्तो सूचि सार्वजनिक भएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: