
काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर गएका छन् । सभापति देउवा नियमित उपचारको सिलसिलामा धर्मपत्नी आरजु देउवाका साथ शुक्रबार दिउँसो सिङ्गापुर प्रस्थान गरेका उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
पेटको पाचन समस्याको उपचारका लागि सिङ्गापुर गएका सभापति देउवा यही भदौ १६ गते स्वदेश फर्कनेछन् । कांग्रेसका तर्फबाट सरकारमा सहभागी हुने १३ जना मन्त्रीको शपथपछि उनी त्यसतर्फ गएका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्