- दिक्षा कट्टेल/ अर्थ सरोकार डटकम
भक्तपुर – अहिले काठमाडौँ उपत्यकामा अचाक्ली गर्मी छ । यहि गर्मी छल्न पौडीमा रमाइलो गर्नेहरुको कमी छैन उपत्यकामा । उपत्यकामा रहेका अधिकांस स्वीमिङ पूलहरुमा भीड छ । तर भक्तपुरका स्थानीय बालबालिकासँग स्वीमिङ पूलको न पहुँच छ, न आवश्यकता नै । उनीहरु भक्तपुरका विभिन्न पोखरीहरुमा रमाईरहेका छन् । यस्तै भक्तपुरको कमल विनायकमा रहेको एक पोखरीमा बालबालिकाको मस्ती हेर्न लायक देखिन्छ । हेरौं यो तस्विर कथा :









Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्