Skip to content
LAXMI SUNRISE BANK

यसकारण गच्छदारलाई सिंहदरबार र बालुवाटारमा ‘नो इन्ट्री’ !

अर्थ सरोकार

काठमाडौँ – सरकारमा जाने विषयमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको बार्गेनिङ क्षमता घट्दै गएको छ ।

उपप्रधामन्त्री पाउनुपर्ने अडानका कारण सरकारमा पार्टीको सहभागिता नै नहुने हो कि भन्ने चिन्ता दोश्रो तहका नेताहरुमा देखिएको छ ।

सत्ता समीकरणको खेलमा चतुरमध्ये एक फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले सरकारमा पार्टीको सहभागिताबारे टुंगो लगाउन ढिलाइ गरेपछि दोश्रो तहका नेता चिन्तित बनेका हुन् ।

संयुक्त लोकतचान्त्रिक मधेसी मोर्चा सरकारमा सहभागी भए गच्छदारको ‘बार्गेनिङ पावर’ लाई झनै कमजोर पार्ने एक नेताले बताए ।

मोर्चाका केही घटकले फोरम लोकतान्त्रिकलाई सरकारमा नल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दबाब दिइरहेको छ ।

  • कारोबार दैनिक

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK