×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

PRIME CA
GLOBAL IME BANK

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

१२ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको  पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ भने चाँदी स्थिर छ । शुक्रबार प्रति तोला   ५८  हजार ६  सयमा कारोबार भएको छापावाल सुन आज तोलामा १  सयले घटेर प्रति तोला ५८ हजार ५  सयमा कारोबार भई रहेको छ  । त्यस्तै तेजावी सुन प्रति तोला ५८   हजार  २  सय ५०  मा कारोबार भईरहेको छ । चाँदी प्रति तोला ८  सय ५० रुपियाँमा कारोबार भई रहेको छ ।
नेपाल सुनचांदी ब्यबसायी महासंघले आज आइतबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार १    सय ५५ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४९  हजार ९ सय ४० मा कारोबार भई रहेको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य ७ सय २९  रुपियाँ  रहेको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: