
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ भने चाँदी स्थिर छ । शुक्रबार प्रति तोला ५८ हजार ६ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सयले घटेर प्रति तोला ५८ हजार ५ सयमा कारोबार भई रहेको छ । त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार २ सय ५० मा कारोबार भईरहेको छ । चाँदी प्रति तोला ८ सय ५० रुपियाँमा कारोबार भई रहेको छ ।
नेपाल सुनचांदी ब्यबसायी महासंघले आज आइतबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार १ सय ५५ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४९ हजार ९ सय ४० मा कारोबार भई रहेको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य ७ सय २९ रुपियाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्