Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहिबार प्रति तोला   ५८  हजार ७  सयमा कारोबार भएको छापावाल सुन आज तोलामा १  सयले घटेर प्रति तोला ५८ हजार ६ सयमा कारोबार भई रहेको छ  । त्यस्तै तेजावी सुन प्रति तोला ५८   हजार  ३  सय ५०  मा कारोबार भईरहेको छ । चाँदी प्रति तोला ८  सय ५० रुपियाँमा कारोबार भई रहेको छ ।
नेपाल सुनचांदी ब्यबसायी महासंघले आज शुक्रबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार २   सय ४०  तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५० हजार २५  मा कारोबार भई रहेको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य ७ सय २९  रुपियाँ  रहेको छ ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK