
काठमाडौं – गृहमन्त्रालयले राष्टिय तथा अन्तराष्टिय गैरसरकारी संस्थाको कार्यक्रममा सहभागि नुहँन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । एजजिओको दर्तादेखि अनुगमनसम्म गर्ने निकाय जिल्ला प्रशासन कार्यालय हो ।
तर एजजिओ र आइएनजिओको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नै सहभागि हुँदा अनुगमण फितलो भएको ठहर गर्दै गृहले एनजिओको कार्यक्रममा सहभागि हुन सिडिओलाई प्रतिबन्द लगाएको हो । भूकम्पपछि राहत र पुर्ननिर्माणमा धेरै एनजिओ र आइएनजिओ खट्टिएका छन् । उनीहरुले अनुमगण गर्ने प्रमुख ब्यक्तिलाई सहभागि गराएर अन्य काममा अपारदर्शी गरेको भन्दै गृहले यस्तो निर्देशन दिएको कान्तिपुर दैनिकमा समाचार छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्