
काठमाडौँ – नेपाली राजनीतिमा अनौठो अनौठो दृश्य देख्न पाइन्छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा अहिले गजबको संयोग देखिएको छ । त्यो हो ससुरा र ज्वाइँ नै मन्त्री भएको संयोग ।
त्यसो त गत फागुनमा भएको काँग्रेसको महाधिवेशनमा केसी देउवा समूहबाट र थापा सिटौला समूहबाट महामन्त्रीका रुपमा आपसमा चुनावमा भिडेका थिए । त्यतिबेला ससुरा–ज्वाइँ भिड्दा डा. शशांक कोइरालाले महामन्त्री पड्काएका थिए ।
यसैबीच, ससुरा–ज्वाइँ नै मन्त्री भएपछि राष्ट्रपति कार्यालयमा शुक्रबार भएको सपथ ग्रहणपछि बाहिर ससुरा–ज्वाइँले हात मिलाएर एकले अर्कालाई बधाइ तथा शुभकामना आदान प्रदान गरेका थिए । मन्त्री केसी यसअघि स्वास्थ्य मन्त्री थिए भने थापा पहिलो पटक मन्त्री भएका हुन् । थापाले यसअघि मन्त्री भएको नाताले पनि ससुराबाट सरसल्लाह लिने बाटो खुलेको छ ।
- एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्