
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपाल विद्यार्थी संघको ११ औ महाधिवेशनको बन्द सत्र नजिकिदै गर्दा महाधिबेशन स्थल भृकुटीपण्डपमा झडप भएको छ । महाधिवेशनमा भावी अध्यक्षका प्रत्याशी कुन्दन काफ्ले समूहलाई लक्षित गरी अज्ञात व्यक्तिहरुले ढुंगामुढा गरेपछि स्थिति तनावपूर्ण बनेको हो ।
आफ्नो समूहलाई ढुंगा हानेपछि आक्रोशित विद्यार्थीहरु अघि बढ्न खोज्दा प्रहरीले लाठी चार्ज गरेको छ । भृकुटीमण्डपको मूल गेट अघि तनाव भएको हो । प्रतिनिधि विवादका कारण हिजोको लागि तय भएको बन्द सत्र अझै सुरु हुन् सकेको छैन। अहिले पनि नेताहरु पार्टी सभापति शेरबहादुर देउवाको निवासमा छलफलमा जुटेका बताइएको छ । महाधिवेशन स्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्