
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपाल इन्भेष्टमेन्ट बैंकले एक लाखको गड्डीमा एक हजारको नोट कम हुँदा पनि बैंकले जिम्मा नलिएको एक सेवाग्राहीले आरोप लगाएका छन् । स्टीच गरेको गड्डीमा एक हजार कम भएको उजुरी गर्दा पनि बैंकले जिम्मेवारी नलिएको उनको भनाइ छ ।
सामाजिक संजालमा तस्विर राख्दै उनले यस्तो आरोप लगाएका हुन् । यसका साथै उनले यस सम्बन्धमा कडा प्रतिक्रिया दिएका छन् । सामाजिक संजालमा उनले लेखेका छन्, ‘ कर्मचारीको कमाइ, आफ्नो घाटा’

यस बिषयमा बैंकमा प्रश्न गर्दा फोन उठाउने कर्मचारीले प्रतिक्रिया दिएनन् ।
यो पनि पढ्नुहोस्
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्