
काठमाडौँ – बजार परिसूचक नेप्सेले साताको पहिलो दिन आइतबार बुधबारकै ‘ट्रेण्ड ‘ पछ्याएको छ । बाणिज्य बैंकमा लगानीकर्ता आकर्षित भएको बजार १८ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३३ करोडले बढेको छ । १७.६१ अंकले बढेको नेप्से १७४५.२३ बिन्दुमा रोकिएको छ । यस दिन १४१ कम्पनीका १३ लाख १५ हजार ६ सय ४७ कित्ता सेयर खरिद बिक्रि भएका छन्।
यस दिन होटेल्स र हाइड्रोपावर बाहेकका सबै सूचक बढेका छन् भने कुल १ अर्ब ३५ करोड ९१ लाख ७३ हजार २ सय ३४ रुपियाँ कारोबार भएको छ । जसमा लुम्बिनी जनरल इन्स्योरेन्सको मात्र १४ करोड बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेहरुमा एनआईसी एसिया बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल बंगलादेश बैंक, प्रभु इन्स्योरेन्स रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्