×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाणिज्य बैंकले ततायो शेयर बजार, कारोबार रकम ३३ करोडले बढ्यो

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बाणिज्य बैंकले ततायो शेयर बजार, कारोबार रकम ३३ करोडले बढ्यो

Artha Sarokar

१२ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – बजार परिसूचक नेप्सेले साताको पहिलो दिन आइतबार बुधबारकै ‘ट्रेण्ड ‘ पछ्याएको छ । बाणिज्य बैंकमा लगानीकर्ता आकर्षित भएको बजार  १८ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३३ करोडले बढेको छ । १७.६१ अंकले बढेको नेप्से १७४५.२३ बिन्दुमा रोकिएको छ । यस दिन १४१ कम्पनीका १३ लाख १५ हजार ६ सय ४७ कित्ता  सेयर खरिद बिक्रि भएका छन्। 
यस दिन होटेल्स र हाइड्रोपावर बाहेकका सबै सूचक बढेका छन् भने कुल १ अर्ब ३५ करोड ९१ लाख ७३ हजार २  सय ३४ रुपियाँ कारोबार भएको छ  । जसमा लुम्बिनी जनरल इन्स्योरेन्सको मात्र १४ करोड बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेहरुमा एनआईसी एसिया बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल बंगलादेश बैंक, प्रभु इन्स्योरेन्स रहेका छन्  ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी