×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्य घट्यो , चाँदीको स्थिर

GLOBAL IME BANK

सुनको मूल्य घट्यो , चाँदीको स्थिर

२१ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – साताको तेस्रो  दिन मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ। सोमबारको  कारोबारमा प्रति तोला ५८ हजार ६   सय रुपैयाँमा कारोबार भएको छापावाल सुन तोलामा १ सयले घटेर प्रति तोला ५६ हजार ५ सयमा कारोबार  भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५८  हजार २   सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी प्रति तोला ८ सय ७५    रुपैयाँमा कारोबार भइरहेको छ।   
नेपाल सुनचांदी ब्यबसायी महासंघले आज मंगलबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार १   सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ५० रुपैयाँ रहेको छ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: