×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनचाँदीको मूल्य स्थिर

LAXMI SUNRISE BANK

सुनचाँदीको मूल्य स्थिर

२३ भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – साताको पाचौ दिन बिहिबार सुनचाँदीको मूल्य स्थिर छ । बुधबार  कारोबारमा प्रति तोला ५९ हजार १   सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा  कारोबार   भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५८  हजार ८    सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी प्रति तोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।    
नेपाल सुनचांदी ब्यबसायी महासंघले आज बिहीबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ६    सय ७०  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार ४  सय ५५  रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ६३  रुपैयाँ रहेको छ।   
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी