
काठमाडौँ – साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य बढेको । मंगलबारको कारोबारमा प्रति तोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन तोलामा ६ सयले बढेर प्रति तोला ५९ हजार १ सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार ८ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी प्रति तोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिनको तुलनामा यो १५ ररुपियाँले बढी हो । नेपाल सुनचांदी ब्यबसायी महासंघले आज बुधबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ६ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ६३ रुपैयाँ रहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्