×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ह्वात्तै बढ्यो सुनको मूल्य

PRIME CA
GLOBAL IME BANK

ह्वात्तै बढ्यो सुनको मूल्य

२२ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ – साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य बढेको  । मंगलबारको  कारोबारमा प्रति तोला ५८ हजार ५  सय रुपैयाँमा कारोबार भएको छापावाल सुन तोलामा ६  सयले बढेर प्रति तोला ५९  हजार १  सयमा कारोबार  भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५८  हजार ८    सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी प्रति तोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।  
अघिल्लो दिनको तुलनामा यो १५ ररुपियाँले बढी हो ।   नेपाल सुनचांदी ब्यबसायी महासंघले आज बुधबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ६    सय ७०  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार ४  सय ५५  रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ६३  रुपैयाँ रहेको छ। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: