
काठमाडौं – उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य एवम् जातिवादी नेता आङकाजी शेर्पाले मिलेर बसेको नेपाली समाजमा सद्भाव भड्काउने गरेर अभिव्यक्ति सार्वजनिक गरेका छन् ।
आङकाजीको यो स्ट्याटसको हिन्दूवादीहरूले कुनै तुक नरहेको भन्दै बेवास्ता गरिदिएका छन् । ‘आङकाजी शेर्पाको कुनै महत्व र अर्थ छैन । यस्ता नेताले बोलेको र लेखेको कुराको महत्व दिनु हुँदैन’, हिन्दू अभियानका युवा नेता विकाश ठाकुरले भने, ‘जातीय राजनीति गर्ने र क्रिश्चियनको पैसा खाएर मोटाएकाहरू भुक्दैमा सदियौँदेखि चल्दै आएको हाम्रो हिन्दू संस्कार मेटिदैन ।’
ठाकुरले आङकाजी जस्ता गैर सामाजिक व्यक्तिका कारण मिलेर बसेको नेपाली समाजलाई ठूलो नोक्सान हुन सक्ने बताए । यसतर्फ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव बेलैमा सचेत हुनुपर्ने ठाकुरको सुझाव छ ।
अघिल्ला वर्षहरूमा एक हजार तिरेपछि लाइनमा बस्नु नपर्ने व्यवस्था राखेको थियो । त्यसको विरोध भएपछि सो व्यवस्था यस पटक कोषले हटाएको छ ।
- दैनिक नेपाल
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्