
मेलम्ची – सिन्धुपाल्चोकको दुवाचौरमा खोलाले बगाउँदा एक जनाको मृत्यू भएको छ । अबिरल बर्षाका कारण चाल्से खोलामा एक्कासी आएको बाढीले बगाएर बासखर्क ५ का कोन्दो साङ्गबो स्याङबोको ज्यान गएको हो । मृतकका दाजु लाक्पा तेन्जेन तामाङले सोमबार अपरान्ह मेलम्चीबाट भूकम्प पीडीत अनुदान रकम लिएर घर फर्कदै कोन्दोलाई बगाएको बताए ।
सरकारी अनुदान रकम बृद्ध बृद्धालाई गाउमानै दिने ब्यबस्था सरकारले नमिलाउंदा आफ्नो बुबाले ज्यान गुमाउनु परेको छोरा अनिल तामाङले गुनासो ब्यक्त गरे । जिल्लाको हेलम्बु भोताङ लगायतका बिकट ठाउहरुबाट समेत अनुदान रकम लिन पैदलनै मेलम्चीमा रहेको बैकहरुमा धाउनुपर्ने बाध्यता भुकम्प पिडितहरुको रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्