
काठमाडौँ – विवाहमा दाइजो हाम्रो नेपाली समाजमा बेहुली पक्षबाट दिने चलन छ । जुन केटा पक्षबाट विरलै मात्रामा सुनिन्छ । तर चीनमा एउटा यस्तो अनाैठाे विवाह भएको छ जुन सुुन्दा विश्व नै अचम्मित हुन्छ । यस्तो अनाैठाे विवाहमा आफुले मन परेकी केटी विवाह गर्न एक पुरुषले झन्डै १० करोड बराबरकोे दाइजो केटीको परिवारलाई दिनु परेको छ ।
चीनको फुजहो गाँउमा केटीको परिवारलाई उक्त माटो रकम दिनुको रहस्य आफ्नी छाेरी अन्माउनका लागि बेहुला पक्षबाट सो रकम उपहार स्वरुप दिनु पररेको हो ।
मन परेकी केटीलाई आफ्नी जीवन साथि बनाउन उनले करोडौँ मूल्य चुकाएका छन् । उक्त युवककाे नाम चेन रहेको छ । उनी धनी परिवारका छोरा हुन् । आफ्नाे विवाहलाई अरु भन्दा फरक बनाउन उनले दाइजो प्रथालाई उल्टाइदिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्