×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डले भारतमा राष्ट्रहित विपरित कुनै सम्झौता नगर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रचण्डले भारतमा राष्ट्रहित विपरित कुनै सम्झौता नगर्ने

Artha Sarokar

२६ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न भारत भ्रमणका क्रममा बताएका छन् ।

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबारे छलफल गर्न आइतबार बोलाइएको श्रम तथा अन्तर्राष्ट्रिय सम्वन्ध समितिको बैठकमा आफ्नो भारत भ्रमणबारेमा जानकारी दिँदै नेपालको हित विपरीत भारतसँग कुनै सम्झौता नगर्ने बताएका हुन् ।

आफ्नो भारत भ्रमणले नेपाल–भारत सम्वन्धमा नयाँ अध्याय खुल्ने उल्लेख गर्दै प्रधानमनत्रीले भने, ‘भारत भ्रमण मेरो चुनौतीपूर्ण अवसर हो । नेपाल राष्ट्रको हित बाहेक केही गरिँदैन । जनताको हित बेगरको काम म कल्पनासमेत गर्न सक्दिन ।’

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी