×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेल जाने डरले बोली फेरे गगनले !

GLOBAL IME BANK

जेल जाने डरले बोली फेरे गगनले !

२३ भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं – मन्त्री हुनुभन्दा अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउने अभियान सुरु गरेका गगन थापाको बोली रहस्यमय तरिकाले युटर्न भएको छ ।
जेल जाने डरले लोकमाविरुद्व नरम भएको स्रोत बताउँछ । कृष्णप्रसाद सिटौला गुटबाट मन्त्री भएका थापाले आफू भ्रष्टाचार प्रकरणमा फस्ने देखेपछि बोली फेरेका हुन् ।
उनले सम्हालेका स्वास्थ्य मन्त्रालय सबैभन्दा धेरै बजेट भएको मन्त्रालय हो । जहाँको टेन्डरमा अबौंको खेल हुन्छ । स्वास्थ्य मन्त्रालयलाई मेडिकल माफियाहरुले चलाउँदै आएका छन् ।
मन्त्री थापा पनि त्यही माफिया गिरोहको नजिक भइसकेका छन् । त्यसकारण मन्त्रालय टेन्डरमा आफूलाई अख्तियारले फसाउन सक्ने डरले उनी युटर्न भएका हुन् ।
  • दृष्टि साप्ताहिक
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: