
उत्तर कोरिया – उत्तर कोरियाले शक्तिशाली न्युक्लियर बमको पाँचौ पटक सफलतापुर्बक परिक्षण गरेको छ । शक्रबार बिहान सो बमको सफल परिक्षण गरेको दक्षिण कोरियाली समाचार संस्था योङहापले जनाएको छ ।
सो क्रममा ५ दशमलब ३ म्याग्नीच्युटको भुकम्प गएको थियो । सो परिक्षणको उत्तरले भने औपचारिक पुष्टि गरेको छैन । प्युनगेई री साईटको सेटेलाईटले उत्तर कोरियाले न्युक्लियर बमको परिक्षण गरेको तस्विर सार्बजनिक गरेको छ । केही अधिकारीहरुले भने आफ्नो स्बतन्त्रता दिबस मनाउने क्रममा उत्तरले सो परिक्षण गरेको बताएका छन् ।
उत्तर कोरियाले स्वतन्त्रता दिवस मनाउदैछ । संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी आईएईएको प्रतिबन्द्धका बाबजुत उत्तरले पछिल्लो महिना ब्यालेष्टिक मिसाईलको श्रृखलाबद्ध परिक्षण गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्