
काठमाडौं – उच्च माध्यमिक विद्यालय संघ हिसानका पूर्व सचिव बुद्धिप्रसाद पुडासैनीको निधन भएको छ । पिसाव नलीमा क्यान्सर भएका उनी गत पुसमा भारतमा उपचार गराएर फर्केका थिए । तर पछी पुन: रोग बल्झिएपछी उपचार गराइएको थियो भने बुधबार उपचार पछि नेपाल फर्काईएको थियो ।
उपचारकै क्रममा ग्राण्डि अस्पतालमा आईतबार विहान उनको निधन भएको थियो ।
उनको निधनमा शोक मनाउन मंगलबार देशभरका उच्च मावि विदा गर्ने हिसानले निर्णय गरेको छ । विहान आकस्मिक रुपमा बसेको हिसानको बैठकले शोक प्रस्ताव पारित गर्दै विदा गर्ने निर्णय गरेको खनालले बताए ।
सामाखुसीमा रहेको रेडन कलेजका संस्थापक पुडासैनीका तीन छोरी र श्रीमती छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्