
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – प्रधानमन्त्री प्रचण्डकै कार्यलयका कर्मचारी काममा होइन कार्यलय समयमा तास खेलिरहेको अवस्थामा भेटिएका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार कार्यालय समयमै कर्मचारी तास खेल्दाखेल्दै भेटिएका हुन् ।
अर्थमन्त्रालयको अगाडि अनुगमन तथा मूल्याङ्कन महाशाखाको सूचना अधिकारी कक्षसँगै रहेको कमर्मचारी आराम गर्ने कक्षमा कर्मचारी तास खेल्दै गरेको अवस्थामा भेटिएका हुन् । मन्त्रालयका कर्मचारीले तास खेलिराखेको ठाउँमा दर्शक भने प्रहरी समेत देखिए । ति प्रहरी रमिते बनेर कर्मचारीले तास खेलेको हेरिरहेका देखिन्थे ।
हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्