×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डकै कार्यलयका कर्मचारीलाइ सिंहदरबार भित्र यसरी तास खेल्न लाज छैन ? (भिडियोसहित)

PRIME CA
GLOBAL IME BANK

प्रचण्डकै कार्यलयका कर्मचारीलाइ सिंहदरबार भित्र यसरी तास खेल्न लाज छैन ? (भिडियोसहित)

१७ भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ –  प्रधानमन्त्री प्रचण्डकै कार्यलयका कर्मचारी काममा होइन कार्यलय समयमा तास खेलिरहेको अवस्थामा भेटिएका छन ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार कार्यालय समयमै कर्मचारी तास खेल्दाखेल्दै भेटिएका हुन् ।
अर्थमन्त्रालयको अगाडि अनुगमन तथा मूल्याङ्कन महाशाखाको सूचना अधिकारी कक्षसँगै रहेको कमर्मचारी आराम गर्ने कक्षमा कर्मचारी तास खेल्दै गरेको अवस्थामा भेटिएका हुन् । मन्त्रालयका कर्मचारीले तास खेलिराखेको ठाउँमा दर्शक भने प्रहरी समेत देखिए । ति प्रहरी रमिते बनेर कर्मचारीले तास खेलेको हेरिरहेका देखिन्थे ।
हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: