Skip to content
LAXMI SUNRISE BANK

दाइजो स्वरुप भारतीय ज्वाँइलाई नागरिकता दिन खोज्दा …

अर्थ सरोकार

काठमाडौँ – भारतीय ज्वाइँलाई छोरो बनाएर नेपाली नागरिका दिलाउन खोज्दा रंगेली ४ चोप्राहाका वीरेन्द्र प्रसाद मण्डललाई प्रहरीले पक्राउ गरेको छ । भारतको अररिया डंग्री घर भएका ज्वाँई सुरजकुमार मण्डललाई छाेरो हो भन्दै २०७१ मा नगरपालकामा जन्म दर्ता गराई अहिले नागरिकता लिन खोज्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ज्वाँई सुरज भने फरार रहेकाे प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका आफ्ना छोरा सुरजको ठाँउमा जन्म दर्ता गराई नागरिकता दिलाउने प्रयास गरेका थिए ।

  • कान्तिपुर
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK