×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शब गाड्न ३२ तलाको घर निर्माण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शब गाड्न ३२ तलाको घर निर्माण

Artha Sarokar

२२ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी– ब्राजिलको सान्तोसमा शब गाड्ने ठाउँको अभाव भएपछि ३२ तलाको घर निर्माण गरिएको छ । जुन घरको उचाई १ सय ८ मिटरको रहेको छ । उक्त घर अहिले चिहानको रुपमा प्रयोग भइरहेको छ ।

जहाँ २५ हजार शबको लागि ठाउँ रहेको छ । यो चिहान घरमा शब गाड्न भने पैसा तिर्नु पर्ने हुन्छ । साधारण चिहानको तीन वर्षमा १० हजार देखि २१ हजारसम्म अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । उक्त चिहान घरमा बगैँचा, झरना, प्रार्थना कोठा, जाग्राम कोठा आदि समेत रहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी